रोयल नेपाल गल्फ क्लबले मनायो १०६ औँ वार्षिक उत्सव

भदौ २८, काठमाडौँ । रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) ले १०६औँ बार्षिक उत्सव मनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको रोयल नेपाल गल्फ क्लवले स्थापनाको १०६ वर्ष पूरा गरेको अवसरमा टुनमेन्ट समेत आयोजना गरी स्थापना दिवस मनाएको छ ।

भदौ २५ (शनिवार) प्रतिस्पधात्मक खेल खेलाउँदै पुरस्कार समेत वितरण गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यान पूर्व मन्त्री जीवनराम श्रेष्ठले विभिन्न समूहमा खेलेको खेलबाट बिजेता हुनेहरूलाई पुरस्कार वितरण गरेका हुन् ।

गल्फमा पछिल्लो समयमा युवा पुस्तादेखि वृद्धसम्म रूचिको विषय बन्न गएको छ । संसारभर उद्योगी व्यवसायी जहाँ अरु खेल हेर्न र प्रायोजन गर्न चासो राख्छन्‚ त्यहीँ गल्फ आफैं खेल्न रुचि राख्छन्।

 

भिडियोमा ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.