नेम्वाङको राजकीय सम्मानका अन्त्येष्टिः दुई छोराले दिए दागबत्ती

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष ससुवास नेम्वाङको अन्त्येष्टि गरिएको छ । दुई छोराहरु मिङ्सो र सुहाङले उनलाई दागबत्ति दिएका हुन् ।

सो क्रममा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । नेम्वाङको सोमबार राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.