आज तीन वटा विमानस्थलमा उडान प्रभावित

साउन २८, काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार तीन वटा विमानस्थलमा उडान प्रभावित बनेको छ ।

तुम्लिङटार विमानस्थलमा आइतबारका लागि निर्धारित सबै उडान रद्द भएको छ । साथै पोखरा र सुर्खेत विमानस्थल पनि आइतबार बिहानबाटै बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.