प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

असार २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ ।

उनको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । आज बिहान ११ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिशडाँडामा श्रद्धाञ्जली कार्यक्रम राखिएको सापकोटाले बताए ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.