सिन्धुपाल्चोकको ढुग्रेबजारमा बस दुर्घटना

भदौ १८, हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका ४ ढुग्रेबजारमा आज बिहान ३ बजे तिर ब २ ख २७१४ नम्बरको हेलम्बु यातायात बस दुर्घटना भएको छ । दुर्घटनामा कुनैपनि मानविय क्षति नभएको इलाका प्रहरि कार्यलय मेलम्चीले जानकारि दिएको छ । थप बिवरण आउन बाँकि बस भने क्षति भएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.