नेकपा एसले बजेटको पक्षमा मतदान गर्ने

असार १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित केही सांसदबीच आज भएको वार्तापछि बजेट पारितमा सहयोग गर्ने निष्कर्षमा पुगेको हो । सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । उपनेता राजेन्द्र पाण्डेले दिएको जानकारीअनुसार पक्षमा मतदान गर्ने निर्णय भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.