सुमन पाख्रिन
भदौ १७, मलेसिया । मलेसियामाको डब्लु.आर.पि कम्पनीमा छापा मार्द अवैधानिकरुपमा काम गरिरहेको नेपाली कामदारहरु समातिएको छ ।
गत श्रावण ३१ गते नेपाली राजदुतबास क्वालालम्पुरले मलेसियामा अवैधानिकरुपमा कर्यारत नेपाली कामदारहरुलाइ अगस्ट ३० भित्र नेपाल फर्काउनु पर्ने मलेसिया सरकारले घोषण गरेको थियो । त्यसकारण सनिवार र आइतबारका दिनहरुमा पनि दूतावासले यात्रा अनुमानिपत्र लगायतको कन्सुलर सेवा प्रधान गरेको थियो ।
अब मलेसियाको अन्य कम्पनीहरुमा नि जुनसुकै बेला छापा मार्न सक्ने स्रोतले जनाएको छ ।