उपप्राध्यापक चलाउनेको समर्थनमा बृहत् नागरिक आन्दोलन

असार ५, काठमाडौं । विद्यार्थीबाट कुटिएका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शन गरिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिर गरिएको प्रदर्शनमा चलाउने समेत सहभागी छन् । उनीहरूले ‘कानुनी राज्य कायम गर’, ‘न्याय हराए कहाँ जाने ?’, ‘विश्वविद्यालयमा हुने अपराधको अन्त्य गरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । ‘गृहमन्त्री अपराधी जोगाउने, निर्दोष र पीडित न्याय खोज्न कहाँ जाने रु’ भन्दै गरिएको प्रदर्शन शान्तिपूर्ण छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.