एसीसी एसिया कपः नेपाललाई दोस्रो सफलता, वसन्तले लिए विकेट

भदौ १६, काठमाडौं । एसीसी एसिया कप छनोटमा आफ्नो तेस्रो छनोट खेलमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ११.१ ओभरमा दोस्रो विकेट गुमाएको छ । मलेसियाले ११.१ ओभरमा २ विकेटका रुपमा मोहमद नुरलाई गुमाएको छ ।

२ विकेटको क्षतीमा मलेसियाले ६६ रन जोडेको छ । मलेसियाका लागि अनवर अरुदिन २८ रन र भिरानदिप जगजित सिंह शून्य रनमा खेलिरहेका छन् । यसअघि मलेसियाका साफिक सारिफ ९ रन बनाएर आउट भएका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.