प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

वैशाख २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ । नेतात्रयबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन । आज बिहान देउवा र ओली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डसित छलफल गर्न बालुवाटार पुगेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.