संवैधानिक परिषद्को बैठक बस्दै

वैशख २५, काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल हुने बताइएको छ । विगत १५ महिनायता सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति नभएकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.