दुबईका लागि उडेको विमानको इञ्जिन फेल, अवतरण गर्ने तयारी ✍️ प्रारम्भ खबर 📅 ११ बैशाख २०८०, सोमबार २१:४७ 228 वैशाख ११, काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरणको तयारी भएको छ । उडेको केहीबेरमा इन्जिनमा समस्या देखिएपछि आकस्मिक ल्यान्ड गराउन लागेको प्रहरी स्रोतले जानकारी दियो । फ्लाई दुवई टेक अफ गर्नासाथ ठूलो आवाज आएको थियो ।