प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

वैशख ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दाहाल र ओलीबीच संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले प्रधानन्यायधीश नियुक्तिका लागि सक्रियता बढाउँदै सहमति जुटाउन एमाले अध्यक्ष ओलीसँग छलफल अघि बढाएका हुन्।

तत्कालीन प्रधानन्यायधिस चोलेन्द्र शर्मामाथि महाअभियोग लागे पछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायधिसवाट सर्वोच्च अदालत चल्दै आएको छ । यसअघि बसेको संबैधानिक परिषदको बैठकले नियुक्ति प्रक्रिया अघि बढाउँन सकेको थिएन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.