नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

चैत ५, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सहरूको लाइसेन्स परीक्षामा पीसीएलतर्फ २६ र बीएस्सीतर्फ ४२ प्रतिशत नर्स उत्तीर्ण भएका छन् ।

३२औँ लाइसेन्स परीक्षामा पीसीएलबाट सहभागी ८३४ मध्ये २१७ र बीएस्सीबाट ३७७ मध्ये १५८ जना उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.