माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा सुरु

फागुन २३, काठमाडौँ । माओवादी धारका नेताहरूको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

माओवादी (केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बाँस्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी हुनुहुन्छ । भेलाले समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल गर्ने बुझिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.