मन्त्रिपरिषद् बैठक बस्दै

फागुन ११, काठमाडौं । मन्त्रीपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहिबार) अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ । मन्त्रिपरिषद्को नियमीत बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्दै छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.