शिवपुरीमा सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालिमार्फत

हरि भेटवाल
भदौ १४, नुवाकोट । जिल्लाको पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा नेपाल सरकारको निणय अनुसार यसै आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भता बैंकबाट खाता खोलि बितरण गर्ने भएको छ।

बैंककिङ प्रणालिबाट खाता खोल्न शिवपुरीमा सानिमा बैंकले सबै वडा कार्यलमा खाता खोल्ने कार्यक्रम यहीँ भदौ ६ गते देखि सुरु गरेको थियो । वडा न ८ मा भदौ ६र ७गते वडा न ५ मा १३ र १४ गते वडा न ६ मा ११ र १८ गते वडा न ७ मा २० र २१ गते वडा न ४ मा २७र २८ गते वडा न ३ मावडा न असोज ८ र ९ गते वडा न २ मा १० र ११ गते वडा न १मा १५ र१६ गते वडा कार्यलयमा पुगेर बैंकले लाभग्राहीलाई खाता खोल्ने सेवा दिने सानिमा बैंक शिवपुरीले जानकारी दिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.