पूर्वमाओवादीका सबै नेतालाई एकतामा आउन प्रचण्डको अपील

फागुन १, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै नेतालाई एकतामा आउन अपील गरेका छन् ।

उनले प्रक्रिया अघि बढेको बताउँदै एकतामा आउन आग्रह गरेका छन् । “विभिन्न धाराका समूहहरुलाई एकतावद्ध भएर सामाजिक न्यायमा अघि बढ्न अपील गर्न चाहन्छु,” जनयुद्ध दिवसको अवसरमा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.