प्रहरीले माग्यो स्थायी पदपूर्तिका लागि आवेदन

माघ २७, काठमाडौं । नेपाल प्रहरीले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । कार्यालय सहयोगी पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान गरिएको हो ।

भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.