आजको मौसमः कर्णाली र लुम्बिनीको आंशिक फेरबदल हुने

माघ १९, काठमाडौं। देशैभरी आंशिक बदली रही बाँकी भू– भागमा मौसम सामान्यतया सफा रहनेछ।

तर, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू– भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार बिहीबार राति भने प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम सामान्यतया सफा रहनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.