सभामुखको शपथ ११ बजे, सहिदको शालिकमा माल्यार्पणपछि पदबहाली

माघ ६, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।

सभामुख घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । त्यस्तै उनले मध्यान्ह १२ बजे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर १२ः ३० बजे पदबहाली गर्ने कार्यक्रम तय भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.