जसपा र नेकपा (एस)को एकता वार्ता कार्यदलबीच छलफल हुँदै

पुस २८, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच एकता वार्ता हुँदैछ ।

वाताको लागि कार्यदलले बिहीबार दिनको १२ बजे सिंहदरबारमा छलफलको लागि समय निर्धारण गरेकोे छ । जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् । नेकपा (एस) को तर्फबाट डा. वेदुराम भुषाल, डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.