प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेको निर्णय

पुस २५, काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय गरेको   जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.