माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

पुस ११, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.