डोल्पामा धक्का, दुई दिनमा दुई भूकम्प

पुस ८, काठमाडौं । डोल्पामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १५ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का मापन गरिएको हो । सो भूकम्पको केन्द्रविन्दु डोल्पाको धो आसपास थियो । यस्तै, बिहीबार (हिजो) बिहान १ बजे दार्चुलाको नेपाल–भारत सीमा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.