काङ्ग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

पुस ६, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा भारी मतसहित निर्वाचित भएका छन् ।

बुधबार भएको संसदीय दलको निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई उनले भारी मतले पराजित गरेका हुन् । देउवाले ६४ मत पाएका थिए भने गगन थापाले जम्मा २५ मत पाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.