लोक सेवा आयोग प्रदेश–१ ले माग्यो कर्मचारीका लागि दरखास्त

मङ्सिर २६, काठमाडौं । लोक सेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ।प्र।, खुला र समावेशी पदको पदका लागि आवेदन आह्वान गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.