‘भाकी सकेँ’ भन्दै सविन र अनु शाहको रोमान्स (भिडियो)

काठमाडौं । एक नयाँ भिडियोमा अभिनेता सविन श्रेष्ठ र मोडल अनु शाह देखिएका छन् । यी रियल जोडी गायिका अनु चौधरी र सरगम राईले गाएको ‘भाकी सकेँ’ गीतको भिडियोमा देखिए ।

गीतको भिडियोमा सविन र अनुले अनस्क्रिन रोमान्स गरेका छन् । दोलखाको कालिन्चोक र आसपासमा छायाँकन गरिएको भिडियोमा केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा सम्पादन दिनशन शाहको रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.