महिला हिंसाविरुद्ध र्याली (फोटोफिचर) ✍️ प्रारम्भ खबर 📅 ९ मंसिर २०७९, शुक्रबार ११:५९ 160 मङ्सिर ९, भैरहवा। महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सडक नाटक र र्याली गरेको छ। बुद्धचोकबाट निस्केको र्याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो।