काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित

मङ्सिर ९, काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले जित निश्चित गर्नुभएको छ।

गणना हुन बाँकी मत ५ हजार ९ हुँदा बाँस्कोटाले ५ हजार ७१८ मतान्तरसहित जित सुनिश्चित गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९ हजार ४७८ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.