निर्वाचन अपडेट: सल्यानमा नेकपा एसको अग्रता

मङ्सिर ५, काठमाडौं । सल्यानको एक मात्र निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा (एकीकृत समाजवादी) को अग्रता रहेको छ ।

जम्मा १५३९ मतगणना हुँदा नेकपा एकीकृत समाजवादीको उम्मेदवार प्रकश ज्वालाले कलम चिन्हबाट ६४१ मत प्राप्त गरि १०९ मतले अग्रता लिएको छ । त्यस्तै पुतली चिन्हले ५३२ मत प्राप्त गरेको छ भने नेकपा एमाले सुर्य चिन्हले १४५ मत प्राप्त गरेको छ ।

प्रकाश ज्वाला नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव समेत हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.