प्रतिनिधिसभा निर्वाचन : मुस्ताङमा काङ्ग्रेसका योगेश गौचन थकाली निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ ।

कांग्रेसका उमेदवार योगेश गौचन थकाली तीन हजार ९९२ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बाह्रखरीलाई जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत पाएका छन् । यहाँ सात हजार २३० मत खसेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.