रामेछापका ४१ एमाले नेता माओवादी प्रवेश

कात्तिक २०, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामासहित एमालेका ४१ जना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रदेश कमिटी सचिवालय सदस्य लामासहित एमालेका जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा लगायत ४१ जना माओवादीमा प्रवेश गरेका हुन् । एमाले परित्याग गरी माओवादी प्रवेश गरेकाहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वागत गरेका छन् । दुई नेतासहित ४१ जना एमालेका नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन् । नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने सन्दर्भमा अग्रगमनकारी शक्तिहरुको ध्रुबिकरण आवश्यक रहेको बताए ।

एमाले परित्याग गरी माओवादी प्रवेश गर्नेहरुको सूची–

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.