एमालेमा सक्रिय द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

असोज १६, काठमाडौं । नेकपा एमालेका नेता तथा इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनलाई आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् । दाहालको सचिवालयले दिएको जानकारीअनुसार उनलाई दाहालले स्वागत गरेका थिए । यसअघि एमालेमा सक्रिय चौधरी विभिन्न कारणले विवादमा तानिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.