खेलकुद मन्त्री ‘अथक’ बाँके १ बाट उम्मेदवार सिफारिस

भाद्र २८, बाँके। आसन्न संघिय निर्वाचनकालागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारीस हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

हाल युवा तथा खेलकुद मन्त्री रहेका अथक पश्चिम नेपालकै बिकासप्रेमी नेताका रुपमा स्थापित हुनुहुन्छ । आफ्नो क्षेत्रको विकासमा अहोरात्र खटिने नेताका रुपमा पहिचान बनाएका अथक मन्त्री भएसँगै उहाँको चर्चा चप लुलिएको छ । मन्त्रालय सम्हालेको छोटो समयमै खेलकुद क्षेत्रको सुधारकालागि थुप्रै नितिगत निर्णयहरु गराउन सफल भएका मन्त्री अथक अन्य पार्टीभित्र पनि राम्रो छवि भएको नेताको रुपमा चिनिनुहुन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.