बीपी कोइराला मेमोरियल विज्ञान संग्रहालयको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान

भदौ १९, काठमाडौं । बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको छ । उक्त पदमा खुला प्रतियोगिताबाट चार वर्षका लागि पदपूर्ति गरिनेछ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आउँदो असोज ८ गतेभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा आवेदन दिन सक्ने जनाइएको छ । सूचना पढ्नोस्–

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.