काठमाडौं जिल्ला अदालतले खाली गरायो अतिक्रमित फुटपाथ

भदौ १५, काठमाडौं । काठमाडौं जिल्ला अदालतले अतिक्रमित फुटपाथ खाली गराएको छ ।

लामो समयदेखि फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाइएको हो । काठमाडौं महानगरपालिकाका अनुसार अदालत आफैँले फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.