विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ

भदौ १३, काठमाडौँ । काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षक आफ्नै विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

सोमबार बिहान उनले कलेजभित्रै दुर्व्यवहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन्। प्लस टु मा अध्ययनरत विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ गरेको प्रहरीले जनाएको छ। विद्यार्थीहरुले पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.