भदौ ८, काठमाडौँ । थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपालका लागि साईमन श्रेष्ठले एक मात्र स्वर्ण पदक जित्न सफल भएका छ्न।
उनले १४ बर्षको उमेर समुहमा – ४५ के.जी तौलमा स्वर्ण जितेका हुन,ईचङगु नारायण डोजोका उत्पादन उनको यो पहिले अन्तर्राष्ट्रिय सहभागिता हो,सानै उमेर देखि कराते खेलमा आबद्ध उनले दर्जनौं स्वर्ण जिति सकेका छ्न,नेपाल बाट सहभागी सिनियर पुरुष तर्फ भने ८४ के.जी तौल समूह मुनिमा एपीएफ क्लबका शेखु आलमले कास्य पदक जित्न सफल भएका छ्न।

