जनप्रतिनिधिहरु कार्यक्रम उद्घाटनमा गएर समय बर्बाद गर्नु अनुपयुक्तः कलाकार सिम्खडा

भदौ ५, काठमाडौं । ग्रामीण स्वास्थ शिक्षा सेवा केन्द्र दक्षिण ढोका लाई आँखाको उपचारका लागी जापान राजदुतावासमार्फत लगभग १ करोड रुपैयाँ बराबर को सामाग्री प्रदान गरिएको छ ।

एक कार्यक्रमको आयोजना गर्दै केन्द्रले उक्त सहयोग ग्रहण गरेको हो । सो कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार एबम सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले जन निर्बचित प्रतीनिधि तल्लो तहदेखी माथिल्लो तहसम्मकाले उद्घाटन कार्यक्रममा गएर देश र जनताको सेवामा लाग्नु पर्ने महत्वपुर्ण अबसरको समयलाइ बर्बाद पारी रहेको बताउनु भयो। हिजोका दिनहरुको निरन्तरता भङ्ग गर्दै फरक शैली र प्रकृतिको कार्यक्रममा मात्र सहभागी हुनु पर्ने बताउँनुभयो ।

सिम्खडा भन्छन्– ‘जनताले कुरा बुझेका छन राजनैनिक झन्डा बोक्ने मात्र जनता होइनन त्यो समुदाय भित्र विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तित्व हुन्छन् वहाँहरुको हातवाट यस्तो कार्यक्रमहरुको उद्घाटन गराउदा प्रभावकारी हुनेछ ।’ साहित्यकार कलाकारहरु वाट गराएादा अझ राम्रो राजदुत सहयोग लिएर आउँदा हाम्रो नेता हरुले लामो भासण दिनु त्यति सान्दर्भिक हुन्न, समयप्रति बिदेशी बढी संवेदनशील हुन्छन्–।

Satkar Media House
Leave A Reply

Your email address will not be published.