तीनकुनेबाट हतियारसहित ७ जना पक्राउ ✍️ प्रारम्भ खबर 📅 ४ भाद्र २०७५, सोमबार १२:०५ 283 भदौ ४, काठमाडौं । राजधानीको तिनकुनेबाट हतियारसहित ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट पेस्तोल र ४ राउण्ड गोली पनि बरामद भएको छ । उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको अनुसन्धान भैरहेकाले बिस्तृत विवरण सार्वजनिक गरिएको छैन ।