काठमाडौंमा एकै परिवारका चारजना मृत भेटिए

साउन १६, काठमाडौं । काठमाडौंमा एकै परिवारका चारजना मृत फेला परेका छन्  । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेको र उनीहरूको हत्या भएको हुन सक्ने काठमाडौंका प्रहरी प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए ।

“हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे हामी थप बुझिरहेका छौं,” उनले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.