मुस्कान ब्युटिपार्लरको नयाँ शाखा कोटेश्वर भाट्भटेनिमा

भदौ ४, काठमाण्डौ । बिगत एक दशक देखि सौन्दर्य क्षेत्रमा काम गरेर आफनो छुटै पहिचान बनाउन सफल सौन्दर्यबिद चेसाङ लामाले आफनो व्यवसायिक सफलतामा हासिल गरेकी छिन् ।

काठमाडौको कोटेश्वर स्थित भाट्भोटेनिमा उनले आफनो ग्राहकलाई ध्यानमा राख्दै नयाँ शाखा बिस्तारगरेकी छिन ।केहि समय अगाडी एक भब्य समारोह बीच माननिय सांसद पार्बत गुरुङको प्रमुख आतिथ्यमा समुदाटन गरिएको उक्त मुस्कान ब्युटिपार्लरमा बिभिन्न क्षेत्रका प्रभुक्त ब्यतित्वहरु तथा समाजसेवि कलाकारहरुकोसमेत उपस्थिति रहेको थिए । सौन्दर्यबिद चेसाङ लामा एक कुशल ब्यबसायिक सौन्दर्यबिद हुन । प्रमुख शाखा सिनामगलमा रहेको मुस्कान ब्युटिपार्लर मुख्य गरी हेयर स्टाइल र मेकअपका लागि प्रख्यात छ । उनको पार्लरमा सबै प्रकारका ग्राहक आउने गरेका छन् ।

मुस्कान ब्युटिपार्लरमा आउने ग्राहकहरु नियमित छन् । उनि भन्छिन् सुरुमा अहिले जस्तो धेरै पार्लरहरु थिएन् त्यति धेरैलाई ज्ञान पनि थिएन अहिले सबैलाई पार्लर भन्ने बुझेका छन् । व्यवसाय भनेको आफुले जति गर्न खोजियो त्यति नै हुने हो भन्छिन् चेसाङ लामा । अहिले उनि कोटेश्वरमा जेन्स र लेडिज दुबै खोलेकी छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.