उपसभामुख निर्वाचन: आज मनोनयन दर्ता

असार ३०, काठमाडौं ।  प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।

जसका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ । कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि ३ वर्षदेखि यो पद रिक्त छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.