३०औँ नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

 

असार २६, काठमाडौं । नेपाल नर्सिङ परिषद्को पछिल्लो नाम दर्ता लाइसेन्स परीक्षामा नर्सिङतर्फ ७८ प्रतिशत र मिडवाइफ्रीतर्फ ५० प्रतिशत नर्स उत्तीर्ण भएका छन् ।

काउन्सिलले शनिबार लिएको ३०औँ लाइसेन्स परीक्षामा नर्सिङतर्फ पाँच हजार ३९६ जना सहभागी भएकामध्ये चार हजार २३४ जना (७८÷४६ प्रतिशत) उत्तीर्ण भएका हुन् । त्यस्तै, मिडवाइफतर्फ ६ जना सहभागी भएकोमा ३ जना (५० प्रतिशत) मात्र उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

मिडवाइफतर्फ नतिजाका लागि यहाँ क्लिक गर्नुहोस् ।

नर्सिङको नतिजाका लागि यहाँ क्लिक गर्नुहोस् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.