राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

असार २४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले शुक्रबार उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.