मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

असार २१, काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।

केही बेरअघि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो । आजको बैठक केहीबेर लम्बिने स्रोतले जानकारी दिएको छ । तर, के विषयमा छलफल हुँदै छ भन्नेबारेमा भने केही बताइएको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.