सेना कुनै पनि गठबन्धनमा संलग्न हुनुहुँदैन : अध्यक्ष नेपाल

असार ३, काठमाडौँ । शुक्रबार बिहान बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा तथा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एसपीपी सम्झौतामा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर गरेको बारे सेनाले प्रष्ट पार्नुपर्ने बताए ।

उनले कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीले सम्झौता अगाडि बढाइएको हो ? जनतालाई गुमराहमा राख्न नहुने र सबै प्रष्ट पार्नुपर्ने उनको भनाइ छ । नेपाली सेना कुनै सैनिक गठबन्धनमा संलग्नन हुन नहुने धारणा राख्दै अध्यक्ष नेपालले कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.