एसपीपी नेपालको हितमा छैन – परराष्ट्र मन्त्री

असार ३, काठमाडौं। पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन्।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन्। बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन्। बैठक जारी छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.