११ बुँदे मागसहित लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

जेठ २४, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग राखेको हो । त्यस्तै, उसले वर्षे बालीको सन्दर्भमा मलखादको व्यवस्था मिलाउन पनि सुझाएको छ । कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.